प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हुने बताएका छन। संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै ट्रम्पले धेरै शक्तिशाली देशहरूले हालै प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै यो हमासको क्रूरताको लागि पुरस्कार हुने टिप्पणी गरेका हुन् ।ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउदै अब बन्धकहरूलाई रिहा […]
२०८२ आश्विन ८ गते, बुधबार