निवर्तमान प्रधानमन्त्री राजपाक्षेसँगै ५० नेताको घर जलाइयो !

काठमाडौं । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन तनाव सिर्जना भएको हो । प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ । सोमबार र मंगलबारको समय अवधिबीचमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो । घर आगजनीबाट […]
२०७९ बैशाख २८ गते, बुधबार