श्रीलंकामा नयाँ सरकार गठनको तयारी
काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल एलायन्सका नेता तथा सांसद एमए समनथिरानले नयाँ सरकार गठन प्रयास थालिएको बताएका हुन् । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उनको भनाइ छ । सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने दाबी […]
२०७९ असार २७ गते, सोमबार