बिश्व

तालिबान र बेलायतबीच वार्ता !

काठमाडौं। अफगानिस्तानबाट अमेरिकाको अन्तिम सैन्य विमान उडिसकेको भए पनि अफगानिस्तानमा अझै कैयौं विदेशी नागरिक छन् । यसरी छुटेकाहरुमध्ये बेलायती नागरिक पनि छन् । यसबाहेक कैयौं यस्ता अफगान नागरिक पनि छन् जसले गठबन्धन सेनालाई सहयोग गरेका थिए । अब बेलायतले आफ्ना नागरिकहरु र अफगान नागरिकहरुलाई सुरक्षित बाहिर निकाल्ने विषयमा तालिबानसँग वार्ता गरिरहेको छ । बेलायती अधिकारीहरु […]

२०७८ भाद्र १६ गते, बुधबार

अफगानिस्तानबाट अमेरिकि सेना पूर्ण रूपमा फिर्ता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सबै सेना पूर्ण रूपमा फिर्ता गरेको छ। यससँगै अफगानिस्तानमाथि अमेरिकी कारबाहीको अन्त्य भएको छ । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। उक्त फौज फर्कनुअगाडि नै अफगानिस्तान छोड्न चाहनेहरुको उद्धार गरिएको थियो । […]

२०७८ भाद्र १५ गते, मंगलवार

अमेरिकामा ‘इदा’ आँधी : हजारौं विस्थापित

काठमाडौँ । अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको छ । ठाउँ ठाउँमा रुख र बिजुलीका पोलहरु ढलेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । लुजियाना राज्यका ३ लाख घरपरिवारमा बिजुली आपुर्ती काटिएको […]

२०७८ भाद्र १४ गते, सोमबार

अफगानिस्तानबाट बाहिरिने अमेरिकी योजनामा परिवर्तन !

काठमाडौं । अमेरिकाले काबुलबाट मानिसहरुलाई बाहिर निकाल्ने काम जारी राखेको छ । यही बीच बिहीबार भएको आत्मघाती बम विष्फोटपछि अमेरिकाको निकासी योजना सुरक्षित नभएको प्रस्ट भएको छ । आइएसआइएस–केले फेरि आतंकवादी आक्रमण गर्न सक्ने खतरा बढेको छ । तर, अमेरिका ३१ अगष्टसम्म अफगानिस्तानबाट बाहिरिने आफ्नो योजनामा कायम छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले […]

२०७८ भाद्र १२ गते, शनिबार

काबुल विमानस्थलमा आक्रमणको खतरा !

काठमाडौँ । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन्। विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ। दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन्। १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट […]

२०७८ भाद्र १० गते, बिहीबार

तालिवानद्वारा राष्ट्रपतिलगायत सबैलाई देश फर्कन अपिल

काठमाडौं । तालिबानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले देश छोडेर युएईमा शरण लिएका अफगानिस्तानका पूर्वराष्ट्रपतिलाई देश फर्कन आग्रह गरेका छन । सत्ता हातमा लिएको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको हो । हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा […]

२०७८ भाद्र ८ गते, मंगलवार

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली हानाहान

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान भएको छ । सो गोली हानाहानमा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको दक्षिण तर्फको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको हो । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका […]

२०७८ भाद्र ७ गते, सोमबार

तालीवानद्वारा सरकार गठनको तयारी

काठमाडौं । अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन् । उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागी काम गर्ने घोषणा गरेका छन् । अफगानिस्तान आफनो कब्जामा गएपछी […]

२०७८ भाद्र १ गते, मंगलवार

तालिबानद्वारा राष्ट्रपति भवन कब्जा :युद्ध समाप्त भएको घोषणा

काठमाडौं । तालिवानले अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध जितेको र अब अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका हुन । अल जजिरा टेलिभिजनसँग कुरा गर्दै अफगानिस्तानका जनताको मुक्ति आन्दोलन सफल भएको र आफूहरुले चाहेको जित […]

२०७८ श्रावण ३२ गते, सोमबार

तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश

काठमाडौ । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत तालिवान हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ । आज दिउँसो राजधानीकाे चारैतिरबाट तालिवान लडाकुहरू काबुल छिरेको अलजजिराले जनाएको छ । यसअघि तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण कब्जामा लिएको छ । यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।अमेरिकाले हेलिकोप्टरबाट काबुलमा […]

२०७८ श्रावण ३१ गते, आईतवार