अफगान सेना र तालिबानबीच भिडन्त !

काठमाडौं । अफगानिस्तानको सेना र तालिबानहरुबीच दोहोरो भिडन्त भएको छ। अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा भएको सो भिडन्तमा परी २३ जनाको ज्यान गएको बताइएको छ भने अरु कैयौँ व्यक्ति हराएका छन् । उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म […]
२०७८ असार २० गते, आईतवार