बिश्व

बेलायती राजनीतिमा चिनियाँ प्रभाव !

काठमाडौं । बेलायतको गुप्तचर एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ जासुरको उपस्थिति रहेको दाबी गरेको छ । बेलायतको आन्तरिक राजनीतिमा दखल दिने उद्देश्यले संसदसम्मै चिनियाँ घुसपैठ भएको सो संस्थाको दाबी छ । एमआई फाइबले क्रिस्टिन चिङ ली नामकी चिनियाँ एजेन्टको बेलायती संसदमा हस्तक्षेप रहेको भनाइ छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य भएको बेलायतको गुप्तचर […]

२०७८ पुष ३० गते, शुक्रबार

जर्मनीमा एकै दिन ८०, ४३० जना कोरोना सङ्क्रमित

काठमाडौँ । जर्मनीमा पछिल्लो २४ घन्टामा ८० हजार ४३० जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् […]

२०७८ पुष २९ गते, बिहीबार

दुई महिनाभित्र युरोपको आधा जनसंख्यामा कोभिड संक्रमण हुने चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साता (दुई महिना)भित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो। पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए […]

२०७८ पुष २८ गते, बुधबार

साइप्रसको पश्चिमी तटमा ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । साइप्रसको पश्चिमी तटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । तर तत्काल कुनै हताहत वा क्षतिको विवरण भने आइसकेको छैन । नेपाली समयानुसार मङ्गलबार बिहान ६ः५२ बजे शक्तिशाली भूकम्प गएको हो । भूकम्प भूमध्यसागरको टापुको पोलिस शहरबाट ४८ किलोमिटर पश्चिम–उत्तरपश्चिममा केन्द्र रहेको थियो ।भूकम्पको धक्का साइप्रस र आसपासका क्षेत्रहरूमा महसुस […]

२०७८ पुष २७ गते, मंगलवार

उत्तर कोरियाद्वारा ब्यालिस्टक मिसाइल परीक्षण

काठमाडौँ । उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल […]

२०७८ पुष २७ गते, मंगलवार

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

काठमाडौं ।  कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे बताइएकाे छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेकाे युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी […]

२०७८ पुष २६ गते, सोमबार

बारुदी सुरुङ विस्फोट : पाँच जनाको मृत्यु

काठमाडौं । यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । यी विस्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम नभन्ने सर्तमा जानकारी दिएका छन् ।सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विस्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा […]

२०७८ पुष २५ गते, आईतवार

बन्दुकधारीद्वारा करीब २०० जनाको हत्या

काठमाडौं । समाचार एजेन्सी रोयटर्सले बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएको जनाएको छ । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको हो ।आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको […]

२०७८ पुष २५ गते, आईतवार

प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन

काठमाडौं । काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो । पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र […]

२०७८ पुष २४ गते, शनिबार

डब्लुएचओद्वारा ‘ओमिक्रोन’लाई हल्का रुपमा नलिन चेतावनी

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ । यसका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताएका छन् । जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भनेका छन् कि ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर […]

२०७८ पुष २३ गते, शुक्रबार