ट्रम्प र रुसी समकक्षी पुटिनबीच अलस्कामा भेटवार्ता हुँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ । लामो समयदेखि जारी रुस युक्रेन युद्ध अन्त्यका लागि आजको वार्ताले सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ । ट्रम्प र पुटिनको वार्ता अलास्कामा हुन लागेको हो।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले भने युक्रेनका डोन्सटक, लुहान्सक, झाम्पोझारिया र खेसरन फिर्ता नगर्ने सर्तमा […]
२०८२ श्रावण ३१ गते, शुक्रबार