काेराेना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे दावी !

; काठमाडौं । अहिलेसम्म विश्वले काेराेना भाइरस (कोभिड-१९) चीनको वुहानबाट फैलिएको निचोड निकालिरहेको छ । तर वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले कोरोना भाइरस (कोभिड-१९) चीनमाभन्दा अमेरिकामा अगाडि फैलिसकेको पत्ता लागेकाे छ ।अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानले चीनको उहानमा कोरोना देखिनुभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेकाे देखाएकाे हाे । सीडीसीका […]
२०७७ मंसिर २० गते, शनिबार