सन् २०२२ सम्ममा विश्वभर बेरोजगारको संख्या २० करोड पुग्ने !
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आगामी सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने बताएको छ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको आईएलओले जनाएको छ ।आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा […]
२०७८ जेष्ठ २१ गते, शुक्रबार