अमेरिकालाई रुसको चेतावनी
काठमाडौं । रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले अनावश्यक चासो देखाएको रुसको आरोप छ । उसले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको छ । अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।अमेरिकाले बारम्बार रुसमाथि […]
२०७७ माघ १२ गते, सोमबार