ट्रम्पद्वारा कोरोना प्रभावितलाई राहत दिने अध्यादेशमाथिको छलफल स्थगित
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना प्रभावितलाई राहत दिने गरी संसादमा अघि बढाउन लागिएको अध्यादेश सम्बन्धी छलफल स्थगित गरेका छन् । उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै अघि बढने जनाएका हुन् । आफुले चुनाब जितेर गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित राष्ट्रपति ट्रम्पले प्रतिबद्धता जनाएका छन । ट्रम्पको घोषणापछि शेयर […]
२०७७ आश्विन २१ गते, बुधबार