कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत
काठमाडौँ , ६ बैशाख । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण एक लाख ५४ हजार भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एकै दिन ८० हजार भन्दा धेरै भएर कुल २२ लाख ३५ हजार पुगेको छ । कोरोनाबाट सबै भन्दा बढी खराब स्थितिमा अमेरीका रहेको छ । अमेरीकामा मात्रै मृतकको ३६ हजार […]
२०७७ बैशाख ६ गते, शनिबार