कोरोनाबाट साढे ७४ हजारको मृत्यु , १३ लाख ४३ हजार बढी संक्रमित
काठमाडौं , २५ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट साढे ७४ हजारको मृत्यु र १३ लाख ४३ हजार बढी संक्रमित भएका छन । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् । संक्रमित मध्ये ४७ हजार बढीको अबस्था गंभीर रहेको छ । अमेरिकामा सबैभन्दा […]
२०७६ चैत्र २५ गते, मंगलवार