बिश्व

सैनिक कब्जामा परेपछि राष्ट्रपतिद्वारा राजीनामा

काठमाडौं । मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामा दिएका छन् । सुरक्षाकर्मीको बन्धकमा परेपछि मालीले एक सरकारी टेलिभिजनमा सम्बोधन गर्दै सरकार र संसद्‍ पनि भङ्ग गरेको बताएका छन् । उनले आफ्नो कारण जनतामा निरासा र देशमा रगत नबगोस भन्दै राजीनामा दिएको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधनमा भने – ‘म आफूलाई शक्तिमा राखेरहेर रगत […]

२०७७ भाद्र ३ गते, बुधबार

अमेरिकन डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनले आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउने बताइएको छ । कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटहरुको सबैभन्दा ठूलो सम्मेलन यसपटक भौतिक रप्मा हुन सकेको छैन र पूर्ण रुपमा भर्च्युअल रुपमा हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनले आउँदो नोभेम्बर ३ मा […]

२०७७ भाद्र २ गते, मंगलवार

अमेरिकाको सिन्सिनाटीमा गोली चल्यो : ४ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली लागेर कम्तीमा ४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति साढें १२ बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको […]

२०७७ भाद्र १ गते, सोमबार

बेलारुसको सरकार विरोधी प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले आफ्नो देशको सरकारविरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको जानकारी दिएका छन । प्रदर्शनको क्रममा मारिएका एक जना प्रदर्शनकारीको श्रदाञ्जलीका लागि राजधानी मिन्स्कमा हजारौं सर्वसाधारण भेला भएको समयमा आएको यो खबरलाई निकै अर्थपूर्ण मानिएको छ । राष्ट्रपति लुकाशेन्को रुससँग निकट हुन । आफुलाई अपदस्थ गर्न पश्चिमाहरुले प्रदर्शन उक्साईरहेको […]

२०७७ श्रावण ३२ गते, आईतवार

कोरोनावाट ७ ,६३,३८७को मृत्यु , दुई करोड तेह्र लाख बढी सङ्क्रमित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार आजसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका छन । डब्लुएचओका अनुसार आजसम्म विश्वभरी सात लाख ६३ हजार ३८७ कोरोनाको कारण मृत्यु भएको छ भने सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा […]

२०७७ श्रावण ३१ गते, शनिबार

अमेरिकाद्वारा इरानी कार्गो ट्याँकर नियन्त्रणमा !

काठमाडौं । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर नियन्त्रणमा लिएको छ ।अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् । गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो […]

२०७७ श्रावण ३१ गते, शनिबार

इजरायल र यूएईबीच सम्बन्ध सुमधुर बनाउने सम्झौता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वक्तव्यमार्फत इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) ले सम्बन्धलाई सामान्य बनाउन दुई देशबीच सम्झौता गरेको बताएका छन । यो सँगै इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भाग विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ ।राष्ट्रपति ट्रम्पले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए । इजरायल र यूएईले […]

२०७७ श्रावण ३० गते, शुक्रबार

ह्वाइटहाउस बाहिर गोली चल्यो !

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहँदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ ।सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए। केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका […]

२०७७ श्रावण २७ गते, मंगलवार

काेराेना संक्रमितकाे संख्या २ कराेड नाघ्याे !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या २ कराेड २१ हजार २ सय ९३ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ७ लाख ३३ हजार ९ सय १८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् । सङ्क्रमित […]

२०७७ श्रावण २६ गते, सोमबार

दातृ राष्ट्रहरु बेरुतको पुर्ननिर्माणका लागि एक अर्ब युरो सहयोग गर्न तयार

काठमाडौं । अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरुले बिस्फोटले ध्वस्त भएको बेरुतको पुननिर्माणका लागि एक अर्ब युरो बराबरको सहयोग गर्न तयार भएको बताएका छन् । दातृ राष्ट्रहरु बेरुतमा हालै भएको बिस्फोटले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै लेवननलाई सहयोग गर्न तयार भएका हुन् । फ्रान्सले आयोजना गरेको अनलाईन शिखर सम्मेलन मार्फत उनीहरुले लेबननलाई आर्थिक सहयोग गर्ने बचन दिएका हुन् […]

२०७७ श्रावण २६ गते, सोमबार