सिरियाको युद्धमा फसेका बालबालिका बेलायत फर्काइयो
काठमाडौं , ७ मंसिर । सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ । सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो । एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् । विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको […]
२०७६ मंसिर ७ गते, शनिबार