बिश्व

अमेरिकाद्वारा थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्ध !

काठमाडौं , २६ असार । अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार हननमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । उसले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ र अरु तीन अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका चेन अमेरिकाको प्रतिबन्ध […]

२०७७ असार २६ गते, शुक्रबार

कोरोनावाट ५ ,५१ ,१७० जनाको मृत्यु !

काठमाडौं , २५ असार । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार एक सय ७० पुगेको छ भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड १९ लाख ९४ हजार भन्दा बढी पुगेको छ । पछिल्ला केही दिनमा विश्वभर कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा पनि विश्वभर दुई लाख १२ […]

२०७७ असार २५ गते, बिहीबार

अमेरिका औपचारिकरुपमा डब्लुएचओबाट बाहिरिदै

काठमाडौं , २४ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई गराएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गरेका छन् । अमेरिकी कंग्रेसको परराष्ट्र सम्बन्ध समितिका सिनेटर रोबर्ट मेनेन्डेजले पनि […]

२०७७ असार २४ गते, बुधबार

एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने !

काठमाडौँ , २२ असार । कोरोनाभाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ […]

२०७७ असार २२ गते, सोमबार

कारोनाबाट ५,२३,८९८ जनाको मृत्यु !

काठमाडौँ, २० असार । कारोनाबाट पाँच लाख २३ हजार ८९८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ । अमेरिकामा सबैभन्दा बढि २७ लाख ९३ हजार २२ जना संक्रमित भेटिएका छन् भने १ लाख २९ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा १५ लाख ३९ हजार ८१ जना […]

२०७७ असार २० गते, शनिबार

एकैदिन दुई लाख भन्दा बढी ब्यक्तिमा कोरोना संक्रमण !

काठमाडौं , १९ असार । गत २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । एकैदिन विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । कोरोना भाइरसका कारण अमेरिकामा चौबिस घण्टामा ५६ […]

२०७७ असार १९ गते, शुक्रबार

कोरोनावाट मृत्यु हुनेको सख्या ५ लाख ४ हजार नाघ्यो !

काठमाडौं, १५ असार । विश्वभर कोरोनावाट मृत्यु हुनेको सख्या ५ लाख ४ हजार नाघेको छ भने क्रमितको संख्या २ लाख ३५ हजार नाघेको छ । यसैगरी निको हुनेको संख्या ५६ लाख पुगेको छ । विश्वमा सबै भन्दा धेरै अमेरीकामा संक्रमितको संख्या २६ लाख ३६ हजार ५ सय ४९ नाघेको छ भने एक लाख २८ हजार […]

२०७७ असार १५ गते, सोमबार

कोरोनावाट पाँच लाखको मृत्यु,संक्रमितको संख्या एक करोड पुग्यो !

काठमाडौँ , १४ असार । वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ भने संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको छ । कोरोनाबाट अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेको छ । कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक […]

२०७७ असार १४ गते, आईतवार

अमेरिकाद्वारा चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं , १३ असार । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन । नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको उनको भनाई छ । नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने […]

२०७७ असार १३ गते, शनिबार

कोरोनावाट मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो !

काठमाडौँ , १२ असार । कोरोनावाट ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ भने ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा २५ लाख २ […]

२०७७ असार १२ गते, शुक्रबार