अदालत. कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा !
काठमाडौं, २६ भदौं । फ्रान्समा कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अदालतले आदेश दिएको छ ।कुरा हो फ्रान्सको एक ग्रामीण क्षेत्र ओलनको मौरिस नामको कुखुराको । मौरिसले विहान विहान उच्च आवाजमा बास्दा आफ्नो निद्रा खल्बलिएको भन्दै एक धनाढ्य भलाद्मीले कुखराविरुद्ध अदालतमा उजुरी दिए । शहरको खलबलबाट जोगिन ओलनमा दोस्रो घर किन्न पुगेका धनाढ्य त्यतिबेला चित खाए जब […]
२०७६ भाद्र २६ गते, बिहीबार