बिश्व

काेराेनाबाट २, ७६ ,१८१ जनाको मृत्यु !

काठमाडाैं, २७ वैशाख । वर्ल्डोमिटर्सका अनुसार काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि २ लाख ७६ हजार १८१ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४० लाख ११ हजार ५८७ पुगेकाे छ । विश्वभर अहिले काेराेना सङ्क्रमितमध्ये १३ लाख ८२ हजारभन्दा बढी मानिस भने उपचारपछि पूर्ण रूपमा निकाे भएकाे तथ्यांकले देखाएकाे छ । याे निकाे हुनेकाे संख्या […]

२०७७ बैशाख २७ गते, शनिबार

ट्रम्पका सुरक्षा गार्डलाई कोरोना संक्रमण

काठमाडौं, २६ बैशाख । ह्वाइटहाउसका प्रवक्ताले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक जना सुरक्षागार्डलाई कोरोना संक्रमण भएको बताएका छन । प्रवक्ताका अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनि बाहेक राट्रपति ट्रम्प, उपराष्ट्रपति माईक पेन्स लगायत अन्यमा कोरोना संक्रमण नदेखिएको ह्वाईट हाउसले जनाएको छ । – एजेन्सी

२०७७ बैशाख २६ गते, शुक्रबार

कोरोनाबाट २ ,७० , ७०० जनाको मृत्यु

काठमाडौं, २६ बैशाख । कोरोनाबाट २ ,७० , ७०० जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३९ लाख १७ हजार नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय नाघेको छ । अमेरिकामा १२ लाख ९२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट बेलायतमा ३० हजार ६ सय, इटलीमा […]

२०७७ बैशाख २६ गते, शुक्रबार

काेराेनबाट २,६५,० ४२ जनाको मृत्यु

काठमाडाैं, २५ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ भने ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ३६१ सय भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.९० गुणा […]

२०७७ बैशाख २५ गते, बिहीबार

कोरोनावाट २ , ५८ ,२७२ जनाको मृत्यु ३७ ,२५ ,७७५ जना सङ्क्रमित

काठमाडाैं, २४ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २७२ पुगेको छ भने संक्रमण हुनेको संख्या भने ३७ लाख २५ हजार ७७५ पुगेको छ । सङ्क्रमितमध्ये १२ लाख ४१ हजार ६८७ सय भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान […]

२०७७ बैशाख २४ गते, बुधबार

११,९२,९५९ जना कोरोना संक्रमित उपचारपछि निको भए

काठमाडौं , २३ बैशाख । कोरोना महामारीका कारण विश्वभर २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित मध्ये ११ लाख ९२ हजार ९ सय ५९ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७ सय ९ […]

२०७७ बैशाख २३ गते, मंगलवार

रोनाल्डोको विमानले उडान अनुमति नपाएपछि…

काठमाडौं , २२ बैशाख । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई स्पेनको राजधानी म्याड्रिडमा उनको निजी विमानले छोड्न नसकेपछि इटलीको युभेन्टस नै फर्किएका छन् । युभेन्टसका सुपरस्टार रोनाल्डो सेल्फ क्वारेन्टाइनपछि टुरिनमा आफ्नो टिमका साथीहरुसंग भेटघाट गर्नका लागि उडेका हुन् । तर पोर्चुगलका टिभी च्यानलका अनुसार रोनाल्डोले ३० मिलियन युरो खर्च गरेको गल्फस्ट्रिम जि ६५० निजी जेट म्याड्रिडमा […]

२०७७ बैशाख २२ गते, सोमबार

कोरोनाका कारण २ लाख ४८ हजारको मृत्यु , ३५ लाख ६२ हजार संक्रमित

काठमाडौं , २२ बैशाख । कोरोना भार्ईरसका कारण २ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको छ भने ३५ लाख ६२ हजार मानिस संक्रमित भएका छन् । हाल कोरोनाको केन्द्र बनेको अमेरीकामा कुल मृतकको संख्या ६८ हजार नजिक पुगेको छ । संक्रमितको संख्या पनि ११ लाख ५६ हजार पार भएको छ । यूरोपेली देश ईटाली […]

२०७७ बैशाख २२ गते, सोमबार

कोरोनावाट २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु

काठमाडौंं , २१ बैशाख । कोरोना भाइरसका कारण हालसम्म २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ भने ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित […]

२०७७ बैशाख २१ गते, आईतवार

काेराेनावाट २ लाख ३९ हजारको मृत्यु, ३४ लाख २७८ संक्रमित

काठमाडाैं, २० वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म काेराेना संक्रमितवाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३९ हजार ५७० पुगेकाे छ भने संक्रमितको संख्या ३४ लाख २७८ पुगेकाे छ । सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस […]

२०७७ बैशाख २० गते, शनिबार