कोरोना भाइरस : ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किए
काठमाडाैँ, २७ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय […]
२०७६ फाल्गुन २७ गते, मंगलवार