बिश्व

‘इरान युद्ध चाहँदैन ‘

काठमाडौं, ११ असार । इरानी राष्ट्रपति हसन रौहानीले ‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’ भनेका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ । ‘इरानलाई कसैसँग […]

२०७६ असार ११ गते, बुधबार

‘प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण ‘

काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण रहेको बताएको छ । उसले अमेरिकाको पछिल्लो निर्णयले तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रुपमा बन्द भएको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले […]

२०७६ असार ११ गते, बुधबार

२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा

काठमाडौं, १० असार । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ । अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा […]

२०७६ असार १० गते, मंगलवार

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध

काठमाडौँ , १० असार । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै त्यसमा इरानी नेता अली खमेनीलाई पनि राखिएको बताए । राष्ट्रपति ट्रम्पले अमेरिकी ड्रोनमाथि भएको हमलासहित अन्य घटनालाई लिएर इरानमाथि थप प्रतिबन्ध लगाइएको बताए । ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको हरेक गतिविधीमा […]

२०७६ असार १० गते, मंगलवार

ट्रम्पको व्यक्तिगत पत्र उत्तर कोरियाली नेतालाई

काठमाडौँ , ८ असार । उत्तर कोरियाका नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यक्तिगत पत्र प्राप्त गरेको त्यहाँको सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । उत्तर कोरियाली नेता किमले पत्र असाधारण भन्दै ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् । पत्रको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने जनाइएको छ । पत्रको मितिबारे भने […]

२०७६ असार ८ गते, आईतवार

‘ जीवनमै नभेटेको’ मान्छेले यौन दुर्व्यवहारको आरोप लगाइन् ‘

काठमाडौँ , ७ असार । न्युर्योक स्थित पत्रिका स्तम्भकार ई जीन क्यारोल (E. Jean Carroll )ले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुमाथि यौन दुर्व्यवहार गरेको समाचार न्युर्योक मेगाजाइनको कभर स्टोरीमा छापिएको छ । राष्ट्रपति ट्रम्पले भने ती स्तम्भकारलाई आफुले जिवनमै नभेटेको दाबी गरेका छन् । न्यूर्योकमा आधारित लेखक र लामो समयसम्म महिला सल्लाह स्तम्भकारको रुपमा […]

२०७६ असार ७ गते, शनिबार

ट्रम्पले भने– इरानले ठूलो गल्ती गर्‍यो

काठमाडौ, ६ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको बताएका छन् ।इरानको दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा इरानी सेनाले अमेरिकी ड्रोनमा आक्रमण गरेर खसालेको थियो । राष्ट्रपति ट्रम्पले मानवीय गल्तीका कारण ड्रोन खसेको हुन सक्ने बताउँदै इरानले नियतवस खसालेको भन्नेमा आफूलाई अझै पनि विश्वास नरहेको बताए । इरानले भने […]

२०७६ असार ६ गते, शुक्रबार

आफ्नै देशको आकाशमा उडिरहेको जासुसी ड्रोन खसालेको इरानी इस्लामिक रिभोलुस्नरी गार्डको दावी

काठमाडौँ , ५ असार । इरानको इस्लामिक रिभोलुस्नरी गार्डले आफ्नो देशको आकाशमा उडिरहेको जासुसी ड्रोनलाई खसालेको दावी गरेको छ । ड्रोन इरानको दक्षिणी होरमोज्गन प्रदेशमा पर्ने कुहमोबराक नजिक खसालिएको रिपोर्टमा उल्लेख छ । तर अमेरिकी सेनाले भने सो विषयमा कुनै खण्डन गरेको छैन । अमेरिकाले इरानको शत्रुतापूर्ण व्यवहारकोजवाफ दिन सेना पठाउन लागेको बताएको छ । […]

२०७६ असार ५ गते, बिहीबार

चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा

काठमाडौँ , ५ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ उत्तर कोरियाको भ्रमणका लागि बेइजिङबाट प्रस्थान गरेका छन् । भ्रमणमा निस्किनुअघि उनले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा राखेका छन् । राष्ट्रपति सिले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ […]

२०७६ असार ५ गते, बिहीबार

नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिना जेल !

काठमाडौं,४ असार । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आर्प्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ । क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले आर्प्समाथि सजाय […]

२०७६ असार ४ गते, बुधबार