भेनेजुएलामा ७ म्याग्निच्युटको भूकम्प
काठमाडौं , ६ भदौ । भेनेजुएलाको ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ । […]
२०७५ भाद्र ६ गते, बुधबार