रुसी सैन्य विमान खसालियो
काठमाडौं, २१ माघ । सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो । विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ । विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको बताइएको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ […]
२०७४ माघ २१ गते, आईतवार