अमेरिकामा क्षेप्यास्त्र हमलाको सूचना मोबाइलमा आएपछि…
काठमाडौं, ३० पुस ।अमेरिकाको हवाई प्रान्तमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह हुँदा स्थानीयमा त्रास फैलिएको छ । हवाई प्रान्तका मोबाइलमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सूचना एकाएक प्रवाह भएपछि स्थानीय त्रसित भएका हुन् । सो सन्देशमा मिसाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । मोबाइल फोनमा एकाएक […]
२०७४ पुष ३० गते, आईतवार