गुफाभित्र थुनिएका फुटबल खेलाडी तथा प्रशिक्षक नवौं दिन सकुशल फेला
काठमाडौं, १९ असार । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ । गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ वर्षसम्मका ती बालक […]
२०७५ असार १९ गते, मंगलवार