पाकिस्तानी सेना प्रमुख मुनिर अमेरिका भ्रमणमा
काठमाडौँ । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा भएको थियो, जब उनले तत्कालीन […]
२०८२ जेष्ठ ३२ गते, शनिबार