पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी चयन
काठमाडौं, १५ साउन । पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका अब्बासीले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी […]
२०७४ श्रावण १५ गते, आईतवार