जुनियर ट्रम्पसँग सोभियत गुप्तचरको ‘गोप्य गफ’ भएको रहस्य खुल्यो
काठमाडौँ, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सहयोगी र जुनियर ट्रम्पसँग अघिल्लो वर्ष भएको एउटा बैठकमा एक जना पूर्व सोभियत गुप्तचर अधिकारी पनि सहभागी रहेको खुलासा भएको छ । न्युयोर्कमा भएको उक्त बैठकमा ट्रम्पका ज्वाईँ ज्यारेड कुश्नर र चुनावी अभियानका अध्यक्ष पल म्यानफोर्टपनि सहभागी थिए । ट्रम्पको चुनावी अभियानका सहयोगीहरु र रुसी व्यक्तिहरुबीच […]
२०७४ असार ३१ गते, शनिबार