रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार
काठमाडौं, ५ पुस । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादलाई लक्षित गर्दै प्रहार गरेको एक क्षेप्यास्त्र साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको छ । हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान–टू नामक क्षेप्यास्त्र रियादस्थित अल–यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ । अल–यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै सो […]
२०७४ पुष ५ गते, बुधबार