प्रधानमन्त्री साद पेरिस प्रस्थान
काठमाडौं, २ मंसिर । लेबनानका प्रधानमन्त्री साद हरिरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भएको छैन । आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरिरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बताइएको छ । […]
२०७४ मंसिर २ गते, शनिबार