रुसीहरुसँग अनुचित सम्बन्ध नराखेको ट्रम्पका सल्लाहकारको दावी
काठमाडौं, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुस्नरले रुसीहरुसँग अनुचित सम्बन्ध नराखेको र आफ्नो व्यापारमा रुसी लगानी प्रयोग नगरेको बताएका छन् । सिनेटमा उपस्थित हुनुअघि कुस्नरले एउटा लिखित वक्तव्य जारी गर्दै आफू अनुसन्धानकर्तासँग खुशीका साथ जानकारी बाँड्न तयार रहेको र आफूले लुकाउने कुरा केही नभएको बताएका हुन् । गतवर्षको निर्वाचनमा […]
२०७४ श्रावण १० गते, मंगलवार