डुंगा दुर्घटना, ९ को मृत्यु कयौं बेपत्ता
काठमाडौं, १२ असार । उत्तरपश्चिम कोलम्बियामा एउटा डुंगा डुब्दा कयौं यात्री बेपत्ता भएका छन् । अधिकारीहरुका अनुसार ९ जनाको शव फेला परेको छ । उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ । तर उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन । मेडलिन सहर […]
२०७४ असार १२ गते, सोमबार