संसद आक्रमणमा इरानी नै रहेको खुलासा
काठमाडौं, २५ जेठ । इरानको राजधानी तेहेरानस्थित संसद भवनभित्र आक्रमण गर्ने इरानी नै रहेको अधिकारीहरुले जनाएका छन् । संसद र सर्वोच्च नेता आयतोल्लाह खोमेनीको समाधीस्थलमा बन्दुकधारीको श्रृखलाबद्ध आक्रमणमा परी १२ जना मारिएका थिए । घटनामा घाईतेको संख्या पनि धेरै रहेको जनाइएको छ । समाधिस्थलमा आक्रमण गर्ने आत्मघाती सुरक्षा कारवाहीमा मारिएका छन् । दुई जना आक्रमणकारीलाई […]
२०७४ जेष्ठ २५ गते, बिहीबार