अलकायदाका कमाण्डर मारिएको दावी
काठमाडौ, ११ कात्तिक । अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा एक जना अल कायदाका नेता मारिएका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले दावी गरेका छन् । युरोप र अमेरिकाका विभिन्न आक्रमणको योजना बनाउँदै आएका फारुक अल कायदाका मुख्य कमाण्डर मानिन्छन् । उनले अफगानिस्तानमै बसेर अमेरिका र युरोपका […]
२०७३ कार्तिक ११ गते, बिहीबार