अमेरिकाद्वारा मेक्सिकाको सीमामा पर्खाल बनाउने चेतावनी
काठमाडौं, १४ फागुन । अमेरिकाले मेक्सिकासँगको सीमामा पर्खाल बनाउने खर्च जुटाउन मेक्सिकोबाट हुने आयातमा एकपक्षीय कर लगाउने चेतावनी दिएको छ । मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले अमेरिकाबाट आउने केही वस्तुमा भन्सार शुल्क लिन सकिने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खालको निर्माण तोकिएभन्दा पहिले नै थालिने बताएका थिए । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पार्टीको […]
२०७३ फाल्गुन १४ गते, शनिबार