बिश्व

ईयूबाट बाहिरिन थेरेसालाई समर्थन

काठमाडौं, २० माघ । ब्रिटिस संसदले युरोपियन युनियनबाट निक्लने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्री थेरेसा मेलाई समर्थन दिएको छ । ईयूसँग चलिरहेको बे्रक्जिट प्रक्रियालाई अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारले ल्याएको युरोपियन युनियनसम्बन्धी विधेयकमा ३८४ जना सांसदले प्रक्रिया निरन्तर राख्न मत दिए भने ११४ जनाले विपक्षमा मत हालेका थिए । जसलाई विपक्षी लेबर पार्टीले पनि समर्थन […]

२०७३ माघ २० गते, बिहीबार

गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, १९ माघ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको ‘चाँडै नै मृत्यु हुन्छ’ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि व्याप्त छ । हाल पक्राउ […]

२०७३ माघ १९ गते, बुधबार

ट्रम्पको मन्त्री छनोट प्रक्रिया डेमोक्रेट सांसदहरुद्धारा बहिष्कार

काठमाडौं, १९ माघ । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका दुई मन्त्रीका उम्मेदारको छनौट गर्ने मतदान प्रक्रिया डेमोक्रेट सांसदहरुले बहिष्कार गरेका छन् । ट्रम्पले शपथ लिएको दोस्रो हप्तामै उनको छनौटविरुद्ध भएको बहिष्कारसँगै मतदान प्रक्रिया पछि धकेलिएको छ । मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारीको माग […]

२०७३ माघ १९ गते, बुधबार

आप्रवासी प्रवेश निषेधात्मक आदेशविरुद्ध मुद्दा दायर, ट्रम्पले मुद्दा हारे के हुन्छ ?

काठमाडौं, १८ माघ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसंख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिकाभित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिकामै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ । यसैक्रममा वासिंगटन राज्यका महान्यायाधिवक्ताले यस आदेशविरुद्ध सियाटलको अमेरिकी संघीय अदालतमा […]

२०७३ माघ १८ गते, मंगलवार

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

काठमाडौं,१८ माघ । आफ्नो आदेश नमानेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई बर्खास्त गरेका छन् । आप्रवासी सम्बन्धि आफ्नो आदेशलाई असंवैधानिक भन्दै प्रतिरक्षा नगर्ने चुनौति दिएपछि क्रूद्ध बनेका ट्रम्पले कार्यवाहक महान्यायाधिवक्ता सल्ली येट्सलाई पदबाट हटाएका हुन् । यसअघि येट्सले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने चुनौति […]

२०७३ माघ १८ गते, मंगलवार

ट्रम्पको नीतिको सर्बत्र बिरोध

काठमाडौं, १८ माघ । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीसम्बन्धि आदेशको प्रतिरक्षा नगर्ने निर्णय गरेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गरेका हुन् । निवर्तमान राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त याटेसले मातहतका कर्मचारीका नाममा निकालेको विज्ञप्तिमा आफूहरु ट्रम्पको तर्कसँग […]

२०७३ माघ १८ गते, मंगलवार

मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, चारजनाको हत्या

काठमाडाैँ, १७ माघ । क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली हानेर चार जनाको हत्या गरिएको छ । क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान गरिएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा मस्जिद बाहिर प्रहरी रहेको भिडियो पोस्ट गरेको छ […]

२०७३ माघ १७ गते, सोमबार

ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

काठमाडाैँ, १७ माघ । शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ । अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको […]

२०७३ माघ १७ गते, सोमबार

ट्रम्पको आदेश अदालतले रोक्यो

काठमाडौं, १६ माघ । अमेरिकाको संघीय अदालतले आप्रवासी सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको केही भाग तत्काल कार्यान्वय नगर्न ओदश दिएको छ । संघीय अदालतले अमेरिकाका विभिन्न विमानस्थलमा रोकिएका शरणार्थी तथा अरु मानिसलाई उनीहरुको देश फिर्ता नगर्न आदेश दिएको हो । न्युयोर्कको जोन एफ केनेडीसहित विभिन्न विमानस्थलमा राष्ट्रपति ट्रम्पको आदेश अनुसार शरणार्थी तथा अरु मानिसलाई […]

२०७३ माघ १६ गते, आईतवार

नेपालमा रहस्यमय यान देखिए- अमेरिकी गुप्तचर

काठमाडौं, १६ माघ । अमेरिकी गुप्तचर संस्थाले नेपाली आकाशमा रहस्यमय यान देखिएको दाबी गरेको छ । अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले आफ्नो एक दस्तावेजमा यस्तो दाबी गरेको हो । हालै सार्वजनिक सो दस्तावेज अनुसार सन् १९६८ मार्च २५ मा पोखरा नजिकै त्यस्तो यान देखा परेको हो । रातको समयमा देखिएको सो यान निकै चम्किलो […]

२०७३ माघ १६ गते, आईतवार