स्वीडेन राजदरबारमा भूत !
काठमाडौं, २३ पुस । स्वीडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर, सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्वीडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयंले बताएकी छन् । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोटिनगहोम प्यालेसमा बारम्बार भेट्न […]
२०७३ पुष २३ गते, शनिबार