बिश्व

ओबामाले लगाएको भिटो खारेज

काठमाडौं, १३ असोज । अमेरिकी कंग्रेसले राष्ट्रपति बराक ओबामाले लगाएको भिटो खारेज गरिदिएको छ । सेप्टेम्बर–११ सँग सम्बन्धित विधेयकमाथि राष्ट्रपति ओबामाले लगाएको भिटो अस्वीकृत गर्ने पक्षमा कंग्रेसले मतदान गरेको हो । खारेज गरिएको विधेयकमा सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणका पीडित परिवारले साउदी सरकारको विरुद्धमा मुद्दा दायर गर्न सक्ने अधिकार दिइएको थियो । ओबामाले आफ्नो […]

२०७३ आश्विन १३ गते, बिहीबार

पाकिस्तानलाई भुटान र नेपालजस्तो नसम्झिनु : मुशर्रफ

काठमाडौं, १२ असोज । भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग कुरा गर्दै पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी दिएका छन् । मुशर्रफले भने, ‘पाकिस्तानलाई भुटान र नेपालजस्तो ठान्ने गल्ती भारतले नगरोस्, पाकिस्तान एक शक्तिशाली देश हो ।’ पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार प्रकाशमा आएको […]

२०७३ आश्विन १२ गते, बुधबार

बहस सञ्चालकले पक्षपात गरेः डोनाल्ड ट्रम्प

काठमाडौं, १२ असोज । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्याट्रिक उम्मेदवार हिलारी क्लिन्टनको बहस अहिले चर्चामा रहेको छ । राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय बहसका सञ्चालक वरिष्ठ पत्रकार लेस्टर होल्टले पक्षपात गरेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना विपक्षी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई भन्दा आफूलाई कडा र धेरै प्रश्न सोधेर […]

२०७३ आश्विन १२ गते, बुधबार

पहिलो टेलिभिजन बहसमा क्लिनटन “राम्रो ”

काठमाडौँ, ११ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ । […]

२०७३ आश्विन ११ गते, मंगलवार

५२ वर्ष लामो गृहयुद्ध अन्त्य

काठमाडौँ , ११ असोज । कोलम्बिया सरकार र बामपन्थी पार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ। यो शान्ति सम्झौतासँगै कोलम्बियामा विगत ५२ वर्षदेखि जारी संघर्ष औचापरिक रुपमा समाप्त भएको छ। यो सम्झौतासँगै युरोपियन संघले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी समूहको आफ्नो सूचीबाट हटाएको छ। कार्टिजेनामा फार्क विद्रोहीका नेता तिमान्शेको र कोलम्बियाका राष्ट्रपति मैनुअल सान्तोसले सम्झौतामा हस्ताक्षर […]

२०७३ आश्विन ११ गते, मंगलवार

भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउन माग

काठमाडौं, १० असोज । पाकिस्तानमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन माग गर्दै लाहोर उच्च न्यायालयमा रिट दायर गरिएको छ । भारत र पाकिस्तानबीच युद्धको अवस्था देखा परेको भन्दै पाकिस्तानका एक कानून व्यवसायीले यस्तो अवस्थामा भारतीय चलचित्र पाकिस्तानी सिनेमाघरमा प्रदर्शन गरिनु शोभनीय नहुने भन्दै प्रदर्शनमा रोक लगाउन माग गरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार कानून व्यवसायी […]

२०७३ आश्विन १० गते, सोमबार

सिरिया कारवाही बर्बरता मात्र :अमेरिका

काठमाडौँ, १० असोज । अमेरिकाले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप लगाएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवादविरुद्धको लडाई नभई आम जनताविरुद्धको बर्बरता मात्र भएको आरोप लगाए । विपक्षीहरुको आश्रयस्थल एलेप्पोमा […]

२०७३ आश्विन १० गते, सोमबार

सिरियाका जनतालाई चेपुवामा पारियो : बान कि मून

काठमाडौं, ९ असोज । संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले सिरियाको एलेप्पोमा भइरहेको सशस्त्र संघर्षप्रति अत्यन्तै दुःख व्यक्त गरेका छन् । बढ्दो सैनिक हस्तक्षेप र यसबाट सर्वसाधारण मारिने क्रम बढेकामा उनले दुःख व्यक्त गरेका हुन् । लगातार गरिएका हवाई र बम आक्रमणबारे चासो राख्दै महासचिव बानले विश्वभरको प्रतिवद्धता हुँदाहुँदै पनि मानवीय सुरक्षा गर्न विफल […]

२०७३ आश्विन ९ गते, आईतवार

फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं, ८ असोज । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले पुष्टि गरेको छ । भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन । यसैगरी, […]

२०७३ आश्विन ८ गते, शनिबार

एलेप्पो शहरमा हवाई आक्रमण

काठमाडौं, ८ असोज । सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिएका छन् । सरकार र विद्रोहीबीचको संघर्षमा सर्वसाधारण मारिने क्रम तीब्र बनेको छ । विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा सरकारी सेनाले कब्जा जमाएको घोषणा गरेको केही घण्टापछि फेरि गरिएको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् । यस हवाई आक्रमणमा सिरिया र रुसी विमानको संलग्नता […]

२०७३ आश्विन ८ गते, शनिबार