नोबेल बिजेता मोहम्मदी तीन साताका लागि रिहा

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई तीन साताका लागि जेलवाट रिहा गरेको छ । इरानले नोभेम्बर २०२१ देखि जेलमा रहेकी उनलाइ चिकित्सा सुबिधाका आधारमा तीन हप्ताको लागि जेलमा रिहा गरेको उनको वकिलले जानकारी दिएका छन् । मोस्तफा निलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् – ‘स्वास्थ्य परीक्षण गर्ने डाक्टरको सल्लाह अनुसार सरकारी वकिलले नर्गेस […]
२०८१ मंसिर २० गते, बिहीबार