बिश्व

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई खुट्टा काट्न सुझाव

काठमाडौ, १४ बैशाख । अन्डरवर्ल्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा गुमाउन सक्ने सम्भावना देखिएको छ । गम्भीर बिरामीका कारण चिकित्सकले उनको खुट्टा काट्नुपर्ने सुझाव दिएको बताइन्छ । समाचार एजेन्सीहरुका अनुसार उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक लागेका मानिसको शरीरका अंग मृत हुन्छन् र क्रमशः पुरै शरीर प्रभावित भई मृत्यु हुन्छ । दाउदको […]

२०७३ बैशाख १४ गते, मंगलवार

ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा

काठमाडौ, १३ बैशाख । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् । ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने पनि ओबामाले बताएका थिए । तर यूकेआईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिएका हुन् […]

२०७३ बैशाख १३ गते, सोमबार

उत्तर कोरियाले दियो कडा चेतावनी, सैन्य अभ्यास रोक्न दबाब

काठमाडौं, १२ बैशाख । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नरोकेसम्म आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनी दिएको छ । उत्तर कोरियाली विदेशमन्त्री री सु योंगले दक्षिण कोरियाको रवैयाप्रति अमेरिका चुप लागेर बसेको भन्दै यस्तो चेतावनी दिएको हो । यता उत्तर कोरियाले हिजो मात्रै मिसाइल परीक्षण गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरेको […]

२०७३ बैशाख १२ गते, आईतवार

एक सय पचहत्तर राष्ट्रद्वारा पेरिस सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ११ वैशाख । विश्वका १७५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख मन्त्रीहरु, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसङ्घको सभा हलमा शुक्रबार पङ्क्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाएँदै विश्वव्यापी जलवायु परिवर्तको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरुको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ […]

२०७३ बैशाख ११ गते, शनिबार

मृत्युदण्डको शैलीमा आठ जनाको हत्या

काठमाडौं, ११ बैशाख । अमेरिकाको ओहायोमा आठ जनाको हत्या गरिएको छ । ओहायोको ग्रामीण क्षेत्रमा मृत्युदण्डको शैलीमा आठ जनाको हत्या गरिएको सरकारी अधिकारीले बताएका हुन् । मारिनेमा १६ वर्षका किशोरसहित ८ जना रहेको र ती सबै एकै परिवारका सदस्य हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् । सबैको टाउकोमा गोली हानेर हत्या गरिएको र हत्यामा संलग्न […]

२०७३ बैशाख ११ गते, शनिबार

आज विश्व पृथ्वी दिवस

काठमाडौ, १० बैशाख । आज विश्व पृथ्वी दिवस मनाइँदैछ । नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलो पटक पृथ्वी दिवस मनाएको थियो । तर पछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं […]

२०७३ बैशाख १० गते, शुक्रबार

राष्ट्रपति ओबामा बेलायतमा

काठमाडौ, १० बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा तीनदिने भ्रमणका लागि बेलायत पुगेका छन । भ्रमणका क्रममा राष्ट्रपति ओबामाले आगामी युरोपेली संघको जनमत संग्रहबारे आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति ओबामा र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले संयुक्त पत्रकार सम्मेलन गर्ने बीबीसीले जनाएको छ । राष्ट्रपति ओबामाले इरान, सिरिया, यमनका समस्या समाधान […]

२०७३ बैशाख १० गते, शुक्रबार

श्रीमतीलाई छिमेकीकै अगाडि नाङ्गै बनाएपछि…

काठमाडौं, ९ वैशाख । परपुरुषसँग अवैध सम्बन्ध राखेको शंका लागेपछि एक पुरुषले छिमेकीकै अगाडि श्रीमतीलाई नंग्याएका छन् । घटना नोएडाको हो । जहाँ एक महिलाले छिमेककै एक पुरुषलाई घरमा बोलाएर सानो सहयोग मागेकी थिइन् त्यसलाई उनका श्रीमानले अवैध सम्बन्ध राखेको शंकाको रुपमा हेरे । छिमेकीसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले उनको कपडा च्यातिदिए । अर्धनग्न […]

२०७३ बैशाख ९ गते, बिहीबार

सुरुङमा सात टन गाँजा !

काठमाडौं , ९ बैशाख । मेक्सिको प्रहरीले लागू औषध कारोबारीले प्रयोग गर्दै आएको उक सुरुङ पत्ता लगाएका छन् जहाँबाट सात टन गाँजा र एक टन कोकिन बरामद भएको छ । दुई हजार ६०० फिट लामो उक्त सुरुङभित्र गाँजा र कोकिन पोको पारेर राखिएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । टिजुआनास्थित एक घर नजिकै सुरुङ […]

२०७३ बैशाख ९ गते, बिहीबार

इक्वेडरमा फेरि ७.८ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, ८ वैशाख । ल्याटिन अमेरिकीमुलुक इक्वेडरमा गत शनिबार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ५२५ नाघेको छ । भूकम्पका कारण चार हजारभन्दा बढी मानिस घाइते भएका छन् । २३१ देखि १७ सय मानिस हराइरहेको सरकारी अनुमान छ । भूकम्प प्रभावित हजारौं मानिस घरबारविहीन भएका छन् । विश्व खाद्य कार्यक्रम र ‘अक्फाम’ले राहत […]

२०७३ बैशाख ८ गते, बुधबार