अदालतमै ग्रिनेड विस्फोट
काठमाडौं, १ वैशाख । पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् । कराँचीस्थित आतंकवाद निरोधी अदालतमा यस्तो घटना भएको हो । समाचार एजेन्सीहरुका अनुसार अदालतमा एक आरोपीलाई पेश गरिएको थियो । […]
२०७३ बैशाख १ गते, बुधबार