सबैभन्दा पाका मानिस बस्ने देशहरु
काठमाडौँ । विश्वमा स्वास्थ्य सेवा तथा चिकित्सा विज्ञानमा भैरहेको प्रगतिका कारण मानिसहरुको अकाल मृत्युको दरमा गिरावट आइरहेको छ भने मानिसहरुको औषत आयु बढिरहेको छ । ६०–७० वर्षको औषत आयु केही अपवादलाई छाडेर अब लगभग सबैजसो देशमा सामान्य जस्तै भैसकेको छ । देशहरुको विकाशको स्तर तथा जनताको स्वास्थ्यप्रतिको सजगता लगायतका तत्वहरुले औषत आयुमा प्रभाव पारेका हुन्छन् […]
२०७२ पुष २८ गते, मंगलवार