कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरमा झर्ने सम्भाबना
काठमाडौं , ८ माघ । कच्चा तेलको मूल्य घटेर २८ डलर प्रति ब्यारेलभन्दा पनि तल गएको छ। मूल्य घट्ने क्रम अझै रोकिएको छैन । बेंट क्रुडको मूल्य २७.६७ प्रति ब्यारेल पुगेको छ । यो सन् २००३ यताकै सबैभन्दा सस्तो मूल्य हो । उता अमेरिकी क्रुडको मूल्य प्रति ब्यारेल २८.३६ सम्म तल झरेको छ। अधिकांश विश्लेषकहरुले […]
२०७२ माघ ८ गते, शुक्रबार