भारत र रुसबीच १६ बुँदे सम्झौता
काठमाडौं, १० पुस । भारत र रुसबीच १६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त वक्तव्य जारी गरेर सम्झौताको जानकारी दिएका हुन् । दुई देशबीच भारतमा कामोव २२६ हेलिकोप्टर […]
२०७२ पुष १० गते, शुक्रबार