पाकिस्तानमा बम विष्फोट, २४ मारिए, ७७ जना घाइते
काठमाडौ, २८ मंसिर । पाकिस्तानमा भएको बम विष्फोटमा २५ जनाले ज्यान गुमाएका छन् । घटनामा ७७ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानको कुर्रम एजेन्सीस्थित एउटा भिडभाडयुक्त क्षेत्रमा भएको विष्फोटमा उनीहरुले ज्यान गुमाएका छन् । विष्फोट पाराचिनारस्थित एउटा कपडा बजारमा भएको पाकिस्तानी सेनाले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । […]
२०७२ मंसिर २८ गते, सोमबार