ओबामा इथियोपियामा
काठमाडौं,११ साउन । अफ्रिका भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा इथियोपिया पुगेका छन् । कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले इथियोपिया भ्रमण गरेको यो पहिलो पटक हो । ओबामाले इथियोपियाका प्रधानमन्त्री ओबामाले त्यहाँका प्रधानमन्त्री हेइलेमारियाम डेसेलेग्नसँग मानवअधिकार र क्षेत्रीय सुरक्षालगायत दक्षिण सुडानको १९ महिनादेखि चलेको गृहयुद्ध अन्त्य गर्ने विषयमा छलफल गरेका छन् । उनले ५४ सदस्य […]
२०७२ श्रावण ११ गते, सोमबार