बिश्व

रोलिनी बनिन् ‘मिस वर्ल्‍ड २०१४’

काठमाडौं । सन् २०१४को विश्‍व सुन्दरी प्रतियोगीताको उपाधि दक्षिण अफ्रिकाकी रोलिनी स्ट्रसले उचालेकी छिन्। आइतबार बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको उक्त भव्‍य समारोहमा रोलिनी विश्‍वका १२५ देशका सुन्‍दरीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन्। विश्‍व सुन्दरी प्रतियोगीताको उपाधि जित्‍ने उनी ६४ औ ‘मिस वल्‍ड’ बनिन्। तपाई किन नयाँ मिस वल्‍ड बन्‍न चाहनुहुन्छ भन्‍ने प्रश्‍नको उत्कृष्ट जवाफ […]

२०७१ मंसिर २९ गते, सोमबार

चिनियाँ स्मार्टफोनमाथि भारतमा प्रतिबन्ध

काठमाडौँ । विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादकका रूपमा स्थापित चिनियाँ कम्पनी शाओमीलाई भारतमा बिक्री बितरण गर्न प्रतिबन्ध लगाइएको छ । दिल्लीस्थित उच्च अदालतले सोमबार शाओमीलाई आयात, बिक्रीबितरण र बिज्ञापन गर्न प्रतिबन्ध लगाउने आदेश दिएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । आफ्नो डिजाइन र प्याटेन्ट चोरेको भन्दै युरोपेली मोबाइल कम्पनी सोनी इरिक्सनले दायर गरेको मुद्दामाथि फैसला गर्दै […]

२०७१ मंसिर २८ गते, आईतवार

अस्ट्रेलियाको आप्रवासन सम्बन्धी कानुनमा परिवर्तन

काठमाडौ।अस्ट्रेलियाको तल्लो सदनले आप्रवासन सम्बन्धी कानुनमा परिवर्तन गर्ने विधेयक पारित गरेको छ । शरणार्थी आप्रवासीलाई अस्थायी प्रवेशाज्ञा दिने विषय समेत समेटिएको विधेयक तल्लो सदन सिनेटबाट थोरै मतको अन्तरले मात्रै पारित भएको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ३४ र विक्षमा ३२ मत परेको बिबिसीले जनाएको छ । यो विधेयक माथिल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट […]

२०७१ मंसिर १९ गते, शुक्रबार

टेक्सस विश्वविद्यालयबाट एक सय वटा मानिसको ‘दिमाग’ गायव

काठमाडौं । अमेरिकाको टेक्सस विश्वविद्यालयमा संग्रह गरेर राखिएको मानिसको दिमागको नमूनामध्ये करिब एक सय वटा चोरी भएको छ। नमूना रेखदेख गर्ने कर्मचारीहरुले यो जानकारी दिएका हुन्। दिमागको यो नमूनामा चार्ल्स ह्वील्मैनको दिमागसमेत थियो । जसलाई सन् १९६६ मा १६ जनाले हत्या गरेका थिए । यसरी एकाएक दिमाग गायव हुनुमा केही विद्यार्थीको हात रहेको आशंका गरिएको […]

२०७१ मंसिर १८ गते, बिहीबार

केन्यामा तीन दर्जन मजदूरको हत्या, गृहमन्त्री र सुरक्षाप्रमुख बर्खास्त

काठमाडौं । केन्याका राष्ट्रपति उहुरु कीनियाताले गृहमन्त्री र सुरक्षाप्रमुखलाई पदबाट बर्खास्त गरेका छन् । केन्यामा इस्लामिक आतिवादीले ३६ मजदूरको हत्या गरेलगत्तै उनीहरुलाई पदबाट बर्खास्त गरिएको हो ।केन्याको एक टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति कीनियाताले नरसंहार गर्ने आतंकवादीलाई ‘पागल जनावर’को संज्ञा दिँदै उनीहरुलाई कुनै हालतमा माफी नदिने बताए ।सम्बोधनमा उनले आतंकवादविरुद्ध एकजुट हुन केन्याली जनतालाई अपील समेत […]

२०७१ मंसिर १७ गते, बुधबार

प्रदर्शनकारीलाई सडकमा नफर्कन चेतावनी

काठमाडौं । हङकङका मूख्य कार्यकारी सी वाई लेउङले प्रदर्शनकारीहरुलाई फेरि सडकमा नफर्कन चेतावनी दिएका छन् ।हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिएलगत्तै सीले उक्त चेतावनी दिएका हुन् । प्रहरीको धैर्यलाई कमजोरी नठान्न उनको चेतावनी छ । पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई नियन्त्रण गर्न खोज्दा हङकङमा ठूलो झडप भएको थियो । प्रशासनिक भवनहरु रहेको क्षेत्रमा विद्यार्थीले गरेको […]

२०७१ मंसिर १६ गते, मंगलवार

इराकी सेनामा भुत सैनिक आतंक

काठमाडौं। इश्लामिक स्टेट आइएस लडाकु विरुद्ध प्रभावकारी हुन नसकिरहेका बेला इराकी सेनामा भुत सैनिकको प्रकरण आतंकका रुपमा आएको छ । सेनाभित्रै नरहेका ५० हजार जनाको नाममा तलवभत्ता र राशनपानी छुट्याएर भ्रष्टाचार भएको सार्वजनिक भएपछि यो खुलासा भएको हो । विविसीका अनुसार मरेबाँचेको नै खुटखबर नभएका ५० हजार जनाको नाममा तलवभत्ता र राशनपानी उच्च सैन्य अधिकारीले […]

२०७१ मंसिर १५ गते, सोमबार

काला युवकलाई गोली प्रहार गर्ने प्रहरीद्धारा राजीनामा

काठमाडौं । अमेरिकाको मिसौरी राज्यमा एक काला युवकलाई गोली प्रहार गर्ने प्रहरी अधिकृत ड्यारेन विल्सनले राजीनामा गरेका छन् । फर्गुशन शहरमा विल्सनले प्रहार गरेको गोली लागेर एक जना निहत्था काला युवक माईकल ब्राउन मारिएपछि अमेरिकाभर हंगामा मच्चिएको थियो । घटनाकै विषयमा केही महिनादेखि फर्गुशन र अन्य शहरमासमेत प्रदर्शन हुँदै आएको थियो । काला जातीका केही […]

२०७१ मंसिर १४ गते, आईतवार

बंगलादेशी पूर्वमन्त्री कारागार चलान

काठमाडौं । बंगलादेशका एक वरिष्ठ राजनेता अब्दुल लतिफ सिद्दिकीलाई हज यात्राको आलोचना गरेकोमा कारागार चलान गरिएको छ । देशभर भएको विरोधका कारण उनी आफै प्रहरीकोमा पुगेका थिए । मुस्लिम समूदायको भावनामा चोट पुर्‍याएको अभियोगमा उनीविरुद्ध अदालतमा २० भन्दा बढी मुद्दाहरु विचाराधीन छन् । उनी भारत र अमेरिकाको लामो यात्रापछि आइतबार स्वदेश फर्केका हुन् । उनलाई […]

२०७१ मंसिर ११ गते, बिहीबार

केन्यामा सयौ विद्रोही लडाकु मारिए

काठमाडौँ । केन्याका सुरक्षाकर्मीको आक्रमणमा १ सय भन्दा बढी विद्रोही समूह अल सबाबका लडाकु मारिएका छन् । गैर मुस्लिम चढेका बसमा हमला गर्ने अल सबाबका लडाकु सुरक्षाफौजको कारबाहीमा मारिएका केन्याका उपराष्ट्रपति विलियम रुटोले बताउनु भएको छ । उहाँका अनुसार बस हमलाको योजना बनाएको विद्रोहीको अड्डा पनि सुरक्षाफैजले नष्ट गरिदिएको छ । अस्ति शनिबार सोमालियाको सिमा […]

२०७१ मंसिर ८ गते, सोमबार