११ वर्षकी बालिका आमा बनेपछि
काठमाडौं, २९ साउन । पाराग्वेमा ११ वर्षकी बालिकाले छोरी जन्माएकी छन् । सौतेनी बाबुबाट बलात्कृत भएकी उनले छोरी जन्माएकी बिबिसीले जनाएको छ । डाक्टरका अनुसार ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । बच्चाको तौल ३.५५ केजी रहेको अस्पतालले जनाएको छ । अहिले दुवै जनाको स्वस्थ्य अवस्था राम्रो छ । उनलाई गर्भपतन गर्न सरकारले अनुमति […]
२०७२ श्रावण २९ गते, शुक्रबार