अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने !
काठमाडौँ । अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी नदिने उद्घोष गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द गरेको पुष्टि गरेका छन् । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा सोध्दा, वाल्ट्जले पत्रकारहरूलाई भने, ‘हामी एक कदम पछि हटेका छौं ।ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको छ ।’ यसैबीच, […]
२०८१ फाल्गुन २२ गते, बिहीबार