विवादमा मुछिए रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन
२५ मंसिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार ख्यातिप्राप्त सरकारी समाचार संस्था रिया नोभोस्तीलाई विघटन गरी यसमा सुधारका लागि दिमित्री किसल्योभलाई नयाँ प्रमुखको रूपमा नियुक्त गरेपछि विवाद आरम्भ गरेका छन् ।राष्ट्रपति पुटिनले रसियाको सबैभन्दा ठूलो समाचार संस्थालाई विघटन गरी नयाँ आमसञ्चार कम्पनी रोसिया सेगोद्न्या सिर्जना गर्ने पनि आदेश दिएका क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ । […]
२०७० मंसिर २५ गते, मंगलवार