सुँगाले ज्यान बचायो सुँगाले ज्यान बचायो
काठमाडौँ । बेलायतमा एक सुँगाले घरमा आगो लाग्दा आफ्नै ज्यान भने बचाउन नसके पनि मालिकको ज्यान बचाएको छ । डेली मेलको रिपोर्टअनुसार साउथवेल्सको लानेलीस्थित घरको बेडरुममा आगो लाग्दा घरबेटी बेन रिज बाथरुममा थिए । सुरुमा सुँगाले घरको बार्दलीबाट कर्राईकर्राई साहुलाई सचेत गराउन खोजेका थिए । नसुनेपछि सुँगाले ज्यानको पर्वाह नगरी बेडरुममा पुगेर जोडले कराएर मालिकलाई […]
२०६९ फाल्गुन ६ गते, आईतवार